_F50tDljTCI.jpg)
सार्वजनिक सम्पत्ति जोगाउन त्रियुगाको कदम, हातिमारा खोलाबारे विस्तृत विवरण माग
उदयपुर । सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्दै त्रियुगा नगरपालिकाले हातिमारा खोलासम्बन्धी विस्तृत विवरण संकलन प्रक्रिया अघि बढाएको छ। देशभर सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, पहिचान तथा अतिक्रमण नियन्त्रणका लागि राज्यले अभियान तीव्र बनाइरहेका
