Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 8h ago

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीद्वारा तटबन्ध निर्माणमा अवरोध

नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध पुर्‍याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा विवादबारे दिएको अभिव्यक्ति लगत्तै भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी काम रोकेका हुन्। प्रधानमन्त्रीको सम्बोधनको 'साइड इफेक्ट' का रूपमा सीमा क्षेत्रमा यो तनाव उत्पन्न भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Summary by Jayaman

4publishers
4headlines
1in last 24h
Span: 1d 2hNE onlyUpdated 8h ago
Covered by
Broke on K cha khabarPradesh Khabar logoPradesh Khabar

प्रधानमन्त्रीको विवादित बयान लगत्तै सुस्तामा एसएसबीको अवरोध

नवलपरासी । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले राजनीतिक वृत्त तातिरहेका बेला सीमावर्ती क्षेत्र सुस्तामा त्यसको प्रत्यक्ष ‘साइड इफेक्ट’ देखिएको छ। प्रधानमन्त्रीको सम्बोधन लगत्तै नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश

archives4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 9h ago
  1. 3–12 hours ago
    1. प्रधानमन्त्री अभिव्यक्तिको तरंग : नेपाल-भारत सीमामा क्रस होल्डिङ कि अतिक्रमण  ?

      अहिले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालतर्फको भूमिमा विवाद गरेका खबर आइरहँदा त्यसले झन् बढी सीमावासीलाई आक्रोशित तुल्याएको छ ।

  2. Yesterday
    1. प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा तनाव, तटबन्ध निर्माण रोक्न एसएसबीले दबाब दिएको आरोप

      भारतसँगको सीमा विवाद सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा तनाव बढेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    2. प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध !

      नवलपरासी – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफका क्रममा दिएको अभिव्यक्तिको असर सीमा क्षेत्रमा देखिन थालेको छ । भारतसँगको सीमा समस्याबारे दिएको अभिव्यक्ति लगत्तै नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) टोलीले अवरोध सुरु गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काममा […]

Indian SSB Obstructs Embankment Construction in Susta Following PM Balendra Shah's Remarks · K cha khabar