
अगली बार गगन सरकारको अभियानमा लागौँ अब : कांग्रेस महामन्त्री
बुटवल । नेपाली कांग्रेसका महामन्त्री गुरु बरालले अगली बार गगन सरकार भन्दै उद्घोष गरेका छन् । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशले आयोजना गरेको ‘जरा अभियान’ लाई सम्बोधन गर्दै उनले यो दाबी गरेका हुन् । बरालले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशकै पहिलो पार्टी बनाउने लक्ष्यका साथ सम्पूर्ण शक्ति एकीकृत गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । पार्टीको लक्ष्य […]
