
यामाहाको राष्ट्रिय स्किल कन्टेस्टमा ३० उत्कृष्ट प्रतिभा छनोट, विजेतालाई फ्याक्ट्री भ्रमणको अवसर
काठमाडौं : नेपालका लागि यामाहा मोटरसाइकलहरूको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरूलाई एकत्रित गर्दै ‘रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३’ सफलतापूर्वक सम्पन्न गरेको छ। यामाहा ट्रेनिङ एकेडेमीको छातामुनि आयोजना

