
जोर्तीघाटमा दुई झोलुङ्गे पुल निर्माण
शेरबहादुर राईओखलढुङ्गा, जेठ १७ गते । सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्तीघाटमा ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लालाई जोड्ने दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । मानेभञ्ज्य...
दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल जोर्तीघाटमा दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्। यी पुलहरूले खोटाङको बहुनीडाँडा, ओखलढुङ्गाको हिलेपानी र उदयपुरको लेखानीलाई एकआपसमा जोडेका छन्। यस पूर्वाधारको निर्माणसँगै तीनवटै जिल्लाका स्थानीय बासिन्दालाई आवतजावतमा ठूलो सहजता मिलेको छ। नदीको सङ्गमस्थलमा पुल बनेपछि यस क्षेत्रको यातायात सम्पर्कमा सुधार आएको छ।
Summary by Jayaman

शेरबहादुर राईओखलढुङ्गा, जेठ १७ गते । सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्तीघाटमा ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लालाई जोड्ने दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । मानेभञ्ज्य...
3 more headlines since

खोटाङ। दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी दूधकोशी
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो।

खोटाङ । दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका-१४ लेखानीलाई जोड्ने गरी