Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2d agolast: 7h ago

सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज सोमबार प्रदेश सभामा प्रस्तुत गर्दैछ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति तथा कार्यक्रम सभामा पेस गर्ने निर्णय गरेको हो। यस कार्यक्रमले आगामी वर्षका लागि प्रदेश सरकारका मुख्य प्राथमिकता र योजनाहरू तय गर्नेछ।

Summary by Jayaman

4publishers
9headlines
5in last 24h
Span: 1d 11hNE onlyUpdated 7h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सुदूरपश्चिम प्रदेशसभामा आज नीति तथा कार्यक्रम पेस हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेशसभामा पेस गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । प्रदेशसभाको

story9 publishers
Coverage

8 more headlines since

first · 2d agolatest · 7h ago
  1. 3–12 hours ago
    1. सुदूरपश्चिम सरकारको बजेट सिद्धान्तमाथि छलफल

      अविनाश चौधरीधनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेश सरकारले सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट (विनियोजन विधेयक)को सिद्धान्त र प्राथमिकतामा छलफल सुरु भएको छ । आज...

    2. सुदूरपश्चिम सरकारले अगाडि बढायो प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

      कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, विशेषज्ञ सेवा विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रदेश तथा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । सोमबार प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत कैलालीस्थित सेती प्रादेशिक अस्पताल, […]

      Khabarhub logoKhabarhubPrivate9 publishers
  2. Earlier today
    1. रोजगारी, पर्यटन, कृषि शिक्षा, स्वास्थ प्राथमिकतामा

      अविनाश चौधरी धनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तय गरेको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले...

    2. सुदूरपश्चिममा गौरवका आयोजना आउँदो वर्ष सकिने गरी बजेट बनाइँदै

      सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ । प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा सङ्घ र प्रदेशको चालु आवधिक योजना, आगामी दोस्रो पञ्चवर्षीय आयोजनाले […]

  3. Yesterday
    1. प्रदेश सरकारको नीति तथा कार्यक्रम टेबुल

      अविनाश चौधरीधनगढी, जेठ १८ गते । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३(८४ को वार्षिक नीति तथा कार्यक्रम सभामा टेबुल भएको छ । आज दोस्रो पटक बसेको प्रदेश सभाको बैठकमा मुख्...

    2. सुदूरपश्चिम सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

      धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे। सरकारले आगामी

      Ratopati logoRatopatiPrivatestory9 publishers
    3. सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

      अविनाश चौधरीधनगढी, जेठ १८ गते । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश...

    4. सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

      अविनाश चौधरीधनगढी, जेठ १८ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ ।आज बस्ने प्रद...

Sudurpashchim Province Government to Present Policies and Programs Today · K cha khabar