Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

बजेट कार्यान्वयन भए अर्थतन्त्रले गति लिने नेपाल चेम्बर अफ कमर्सको निष्कर्ष

नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बजेट केही महत्त्वाकाङ्क्षी देखिए पनि यसले निजी क्षेत्रको मनोबल बढाउने र आर्थिक समृद्धिको नयाँ युग सुरु गर्ने बताउनुभयो। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित कार्यक्रम र जारी विज्ञप्ति मार्फत चेम्बरले आयकर छुट र उद्योग प्रोत्साहनका नीतिहरूलाई सकारात्मक पक्षका रूपमा औंल्याएको छ।

Summary by Jayaman

TopicsKathmandu
9publishers
13headlines
Span: 23 hoursNE onlyUpdated 1d ago
Covered by
+1
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ, जेठ १७ गते । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ । चेम्बर अफ कमर्शले आज विज्ञप्ति जारी...

news13 publishers
Coverage

12 more headlines since

first · 2d agolatest · 1d ago
  1. Yesterday
    1. आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुको रूपमा यो बजेट रहेको छ : चेम्बर अध्यक्ष अग्रवाल

      काठमाडौं- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सकेमा यसले निजी क्षेत्रको मनोबल बढाउने बताए । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित

      Ajako Artha logoAjako ArthaPrivatestory13 publishers
    2. बजेट कार्यान्वयन गर्न सके निजी क्षेत्रको मनोबल बढ्नेछ : कमलेश अग्रवाल

      १८ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्त्वाकांक्षी देखिएपनि यसको कार्यान्वयन हुन सकेमा निजी क्षेत्रको मनोबल बढाउने बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट डिस्कसनमा बोल्दै उनले बजेटको सफल कार्यान्वय हुन सकेमा निजी क्षेत्रको मनोबल बढ्ने बताए । ‘लामो समयदेखिको […]

    3. चेम्बरद्वारा बजेटको स्वागत, बिजुली र राइड सेयरिङमा लगाइएको ५ प्रतिशत भ्याट पुनर्विचार गर्न माग

      काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ। चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बजेट केही महत्त्वाकाङ्क्षी देखिए पनि यसको सफल कार्यान्वयन

      Ratopati logoRatopatiPrivatestory13 publishers
    4. बजेट कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ : अग्रवाल

      नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सके त्यसले निजी क्षेत्रको मनोबल बढाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भने, 'लामो समयदेखिको सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने छ । मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात बिन्दुको रुपमा यो प्रस्तुत गरिएको देखिन्छ ।'नेपाल लाम

      Lokaantar logoLokaantarPrivatestory13 publishers
    5. बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछः अग्रवाल

      नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सकेमा यसले निजी क्षेत्रको मनोबल बढाउने बताएका छन् ।

  2. Older
    1. चेम्बरले भन्यो : बजेट कार्यान्वयन भए अर्थतन्त्रले गति लिन्छ

      १७ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८३/८४ को बजेट समग्रमा केही महत्त्वाकांक्षी भए पनि प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले अपेक्षित गति लिने प्रतिक्रिया दिएको छ । नेपाल चेम्बर अफ कमर्सका अधिकांश सुझाव बजेटमा समेटिएको भन्दै यसलाई समग्र रूपमा सकारात्मक रूपमा लिएको चेम्बरले जनाएको हो । चेम्बरले व्यक्तिगत आयकर छुटको सीमा १० […]

    2. ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

      काठमाडौँ, जेठ १७ गते । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ । चेम्बर अफ कमर्शले आज विज्ञप्ति जारी...

    3. बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ: चेम्बर

      काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ । चेम्बर अफ कमर्शले आज विज्ञप्ति जारी गर्दै बजेट केही महत्वाकाङ्क्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो । चेम्बरले आयकरमा छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक […]

    4. बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिन्छ :  नेपाल चेम्बर अफ कमर्स

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only13 publishers
    5. ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

      नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs13 publishers
    6. बजेट कार्यान्वयन भए आर्थिक पुनरुत्थानको आधार बन्न सक्छ : चेम्बर अफ कमर्स

      काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आज जारी गरेको विज्ञप्तिमा बजेट केही महत्वाकाङ्क्षी देखिए पनि यसको कार्यान्वयन

      Ajako Artha logoAjako ArthaPrivatestory13 publishers
    7. ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

      काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ । चेम्बर अफ कमर्शले आज विज्ञप्ति जारी गर्दै बजेट केही महत्त्वाकाङ्क्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो । चेम्बरले आयकरमा छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष […]

Nepal Chamber of Commerce Urges Effective Implementation of FY 2083/84 Budget · K cha khabar