Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा कैलालीमा बसेको बैठकले उक्त मस्यौदालाई अन्तिम स्वीकृतिका लागि प्रदेश मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो। प्रदेश नीति तथा योजना आयोगद्वारा तयार पारिएको यो योजनाले आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्मको विकासको मार्गचित्र तय गरेको छ।

Summary by Jayaman

4publishers
5headlines
Span: 1d 15hNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

सुदूरपश्चिमकाे दोस्रो पञ्चवर्षिय योजनाको मस्यौदा पारित, समग्र विकासको मार्गचित्र : मुख्यमन्त्री शाह

परिषद्का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले योजनाको मस्यौदा पारित गरेको हो । परिषद्को बैठकबाट पारित भएसँगै उक्त मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिनेछ।

Coverage

4 more headlines since

first · 3d agolatest · 2d ago
  1. Yesterday
    1. पञ्चवर्षीय योजनाको मसौदा पारित

      धनगढी समाचारदाताधनगढी, जेठ १८ गते । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित भएको छ । प्रदेश विकास परिषद्को शनिबार बसेको चौथो बैठकले आर्थिक वर्ष २०८३/८४ देखि २०८७...

  2. Older
    1. सुदूरपश्चिममा भोलि नीति तथा कार्यक्रम आउने, दोस्रो पञ्चवर्षीय योजना स्वीकृत

      कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ। जेठ १८ गते सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख नजिर मियाँ ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, प्रदेश सरकारले प्रदेश विकास परिषद्बाट पारित […]

    2. सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

      सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ । शनिबार परिषद्का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले योजनाको मस्यौदा पारित गरेको हो । यो निर्णयसँगै अब उक्त मस्यौदा मन्त्रिपरिषद्‌मा पेस गरिने छ ।प्रदेश नीति तथा योजना आयोगद्वारा आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्मका लागि तयार गरिएको उक्त योजना विभिन्न आधारमा टेकेर निर्माण गरिएको हो । योजनाको तयारीमा पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, न

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    3. सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

      कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ । आज यहाँ परिषद्का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले योजनाको मस्यौदा पारित गरेको हो । यो निर्णयसँगै अब उक्त मस्यौदा मन्त्रिपरिषद्मा पेस गरिने छ । प्रदेश नीति तथा योजना आयोगद्वारा आर्थिक वर्ष २०८३-८४ देखि २०८७-८८ सम्मका […]

Sudurpashchim Province Council Approves Draft of Second Five-Year Plan · K cha khabar