Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 28 May

कालिगण्डकी नदीमा खसेर ६ वर्षीय बालक बेपत्ता

म्याग्दी र पर्वतको सिमानामा पर्ने कालिगण्डकी नदीमा खसेर एक ६ वर्षीय बालक बेपत्ता भएका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका घर भई हाल बेनी नगरपालिका-८ मा बस्दै आएका ती बालक बेनी र मल्लाज जोड्ने पदमार्ग नजिकै खेल्ने क्रममा नदीमा खसेका हुन्। प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार बालक आफ्ना बुवासँग बेनीमा बस्दै आएका थिए। बेपत्ता बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 8 hoursNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

कालिगण्डकीमा खसेर बालक बेपत्ता

म्याग्दी – म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर आज एक जना बालक वेपत्ता भएका छन् । म्याग्दीको बेनी देखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालिगण्डकीमा खसेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु […]

Coverage

2 more headlines since

first · 28 Maylatest · 28 May
    1. पानी भर्न जाने क्रममा कालीगण्डकीमा खसेर बालक बेपत्ता

      म्याग्दी- म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा खसेर बिहीबार एक जना बालक बेपत्ता भएका छन्। म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिका-३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालीगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका-१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेशकुमार मल्लसँगै बेनी […]

    2. कालिगण्डकीमा खसेर बालक बेपत्ता

      म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर आज एक जना बालक वेपत्ता भएका छन् । म्याग्दीको बेनी देखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालिगण्डकीमा खसेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेश कुमार मल्लसँगै बेनी नगरपालिका–८ कालिपुलमा बस्दै आएका थिए । खेल्दै नदी किनार पुगेका बेला पान

      Lokaantar logoLokaantarPrivatestory3 publishers
Six-Year-Old Boy Missing After Falling Into Kaligandaki River · K cha khabar