Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 28 May

बिहीबारदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा

नेपाल सरकारले आज बिहीबारदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा हुने जानकारी दिएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा आज बिदा दिइएको छ भने भोलि जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेको छ। त्यसपछिका दुई दिन शनिबार र आइतबार साप्ताहिक बिदा भएकाले सरकारी कार्यालय र शैक्षिक संस्थाहरू चार दिनसम्म बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

Summary by Jayaman

6publishers
6headlines
Span: 3 hoursNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौँ । आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा सुरु भएको छ । गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द

story6 publishers
Coverage

5 more headlines since

first · 27 Maylatest · 28 May
    1. आजदेखि लगातार चार दिन सार्वजनिक बिदा

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only6 publishers
    2. आजदेखि लगातार चार दिन सार्वजनिक बिदा

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only6 publishers
    3. आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

      आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद-उल-अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।भोलि जेठ १५ गते गणतन्त्र दिवस हो । दिवसका अवसरमा रहेक वर्ष सार्वजनिक बिदा हुँदै आएको छ। त्यसको भोलिपल्ट जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै भएकाले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    4. आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

      काठमाडौँ- बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद-उल-अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आज (जेठ १४ गते) बिहीबार बक इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृहका प्रवक्ता आनन्द काफ्ले जारी गरेको विज्ञप्तिमा भनिएको […]

    5. आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

      काठमाडौं : बकर इद (इद–उल–अज्हा) पर्वको अवसरसँगै आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ। बिदाको श्रृंखला सुरु भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्था तथा अधिकांश सार्वजनिक सेवा प्रभावित हुने भएका छन्। सरकारले मुस्लिम समुदायको महान् पर्व

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
Nepal Commences Four Consecutive Days of Public Holidays Starting Thursday · K cha khabar