Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

म्याग्दीका विद्यार्थीलाई परम्परागत चोयाका सामग्री बनाउने सीप प्रदान

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूलाई चोयाका सामग्री बनाउने तालिम प्रदान गरिएको छ। बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई डोको, दाम्लो र स्याखु जस्ता परम्परागत सामग्री निर्माण गर्न सिकाइएको हो। मौलिक र परम्परागत सीपको संरक्षण गर्दै वातावरणमैत्री सामग्रीको प्रयोग बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

Summary by Jayaman

TopicsMyagdi
6publishers
6headlines
Span: 1 hourNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी, जेठ ११ गते । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्य...

news6 publishers
Coverage

5 more headlines since

first · 25 Maylatest · 25 May
    1. विद्यार्थीलाई चोयाका सामान बनाउन सिकाइदै

      म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ। विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो। बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी गर्छौ’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई […]

    2. विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

      म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छैँ’ कार्यक्रममार्फत कक्षा ९ र १० […]

    3. चोयाको सामग्री बनाउन सिक्दै विद्यार्थी

      ११ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो । बेनी नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रममार्फत कक्षा […]

    4. विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

      म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy6 publishers
    5. विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

      म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ ।विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई तालिम सञ्चालन गरिएको दीपक माविका सहायक प्रधानाध्यापक विजय

      Lokaantar logoLokaantarPrivatestory6 publishers
Students in Myagdi Learn Traditional Bamboo Craft Skills · K cha khabar