
गुडिरहेको स्कुल बसबाट खसेर सह–चालकको मृत्यु
काठमाडौँ । उदयपुरको कटारी नगरपालिकामा सोमबार बिहान गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ । कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको स्कुल बस विद्यार्थी लिन बेलसोततर्फ जाँदै



