Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ सर्वसम्मतिले पारित

राष्ट्रिय सभाको शुक्रबारको बैठकले 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१' सर्वसम्मतिले पारित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा सांसदहरू गीता देवकोटा र सुरेश कुमार आले मगर लगायतले भाग लिनुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गतेका लागि बोलाइएको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarThaha Khabar logoThaha Khabar

राष्ट्रियसभा : ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

detailheadline only4 publishers
Coverage

3 more headlines since

first · 22 Maylatest · 22 May
    1. ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’  राष्ट्रियसभाबाट पारित

      काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको सो विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले […]

    2. राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित

      ८ जेठ, काठमाडौं । राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए । मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार […]

    3. ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

      काठमाडौँ– राष्ट्रियसभाको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ। ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी […]

National Assembly Unanimously Passes Intangible Cultural Heritage Bill 2081 · K cha khabar