
निर्माण व्यवसायीलाई मन्त्री लम्सालले भने– काम नरोक्नुस्, मूल्यवृद्धिको समस्या सरकारले समाधान गर्छ
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार भएको प्रतिनिधिसभाकाे पूर्वाधार विकास समितिको बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि





.jpg)
