Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 5d agolast: 4d ago

मिस नेपाल २०२६ का लागि आवेदन खुला, साउन १६ मा ग्राण्ड फिनाले

Applications Open for Miss Nepal 2026 Grand Finale Set for August

द हिडन ट्रेजरले पुल्चोकस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमार्फत मिस नेपाल २०२६ का लागि आवेदन खुला गरेको छ। नेपाल वा विदेशमा रहेका इच्छुक नेपाली युवतीहरूले जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। १८ देखि २७ वर्ष उमेर समूहका र कम्तीमा ५ फिट ३ इन्च उचाइ भएका युवतीहरू यस प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रतियोगिताको ग्राण्ड फिनाले आगामी साउन १६ गते शनिबार आयोजना गरिनेछ।

The Hidden Treasure has officially opened applications for the Miss Nepal 2026 beauty pageant during a press conference at The Plaza in Pulchowk. Interested Nepali women living in Nepal or abroad can apply until June 8, provided they meet the height requirement of 5 feet 3 inches and are aged between 18 and 27. The grand finale of the competition is scheduled to take place on August 1, 2026.

Summary by Jayaman

TopicsKathmandu
6publishers
7headlines
Span: 19 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

मिस नेपाल २०२६ का लागि आवेदन खुला

काठमाडाैँ। मिस नेपाल २०२६ का लागि औपचारिक रूपमा आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार एक कार्यक्रमको आयोजना गर्दै बहुप्रतिक्षित मिस नेपाल २०२६ सौन्दर्य प्रतियोगिताका लागि औपचारिक रूपमा आवेदन खुला गरेको जानकारी गराएको छ

story7 publishers
Coverage

6 more headlines since

    1. मिस नेपाल २०२६ का लागि आवेदन खुला, ग्राण्ड फिनाले साउन १६ मा हुने

      काठमाडौं द हिडन ट्रेजरले बहुप्रतिक्षित “मिस नेपाल २०२६” प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । नेपाल तथा विदेशमा बसोबास गर्ने इच्छुक नेपाली युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको आयोजकले जनाएको छ । आवेदन दिने अन्तिम

      Ajako Artha logoAjako ArthaPrivatestory7 publishers
    2. खुल्यो मिस नेपालको आवेदन

      काठमाडौँ- द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३/२०२६ जुन ०८ सम्म रहेको छ। मिस नेपाल २०२६ को ग्राण्ड फिनाले २०८३, श्रावण १६ गते शनिवार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजामा […]

    3. मिस नेपाल २०२६ का लागि आवेदन खुला, तस्बिरहरू

      काठमाडौँ। द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ (२०२६ जुन ०८)

      Ratopati logoRatopatiPrivatestory7 publishers
    4. ‘मिस नेपाल २०२६’ को आवेदन खुला, ग्राण्ड फिनाले १६ साउनमा

      काठमाडौं । द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ । बुधबार पुल्चोकस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी संस्करणबारे जानकारी दिइएको हो । आयोजकले नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । आवेदन दिने अन्तिम मिति जेठ २५ (जुन ८) सम्म तोकिएको छ […]

    5. मिस नेपाल २०२६ का लागि आवेदन खुला

      काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ (२०२६ जुन ०८) सम्म रहेको छ। मिस नेपाल २०२६ को ग्राण्ड फिनाले २०८३, श्रावण १६ गते शनिवार (२०२६ अगस्ट ०१) […]

    6. मिस नेपाल २०२६ का लागि आवेदन खुला, ग्राण्ड फिनाले साउन १६ गते हुने

      द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई आवेदन दिन आह्वान गरिएको आयोजकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आवेदन दिने अन्तिम मिति जेठ २५ सम्मलाई तोकिएको छ ।प्रतियोगिताको ग्राण्ड फिनाले आगामी साउन १६ गते शनिबार हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष हुनुपर्नेछ । आवेदकसँग नेपाली नागरिकता अनिवार्य रहेको छ । विदेशमा बसोबास गर्ने ने

      Lokaantar logoLokaantarPrivatestory7 publishers
Applications Open for Miss Nepal 2026 Grand Finale Set for August · K cha khabar