
दरबारमार्गमा ‘एक्स्ट्रिम स्याटर्डे’ को तयारी : स्ट्रिट फेस्टिबलदेखि सांगीतिक साँझसम्म
काठमाडौं । काठमाडौंको मुटु दरबारमार्गमा आगामी जेठ ९ गते (मे २३, २०२६) १९औँ ‘दरबारमार्ग स्ट्रिट फेस्टिबल’ आयोजना हुने भएको छ । ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा हुन लागेको यस वर्षको उत्सवलाई ‘एक्स्ट्रिम स्याटर्डे’ (Xtreme Saturday) को रूपमा विशेष र ऊर्जावान् बनाइने आयोजकको भनाइ छ । दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा […]


