Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 15 Maylast: 18 May

सडक र सञ्चारको माग गर्दै सल्यानका वडाध्यक्ष मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा

सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले सडक र सञ्चार सुविधाको माग गर्दै सुर्खेतस्थित कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्। उनले घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि र नेपाल टेलिकमको टावर निर्माणको माग राख्दै तीन दिनदेखि धर्ना जारी राखेका हुन्। नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष रिजालले आफ्नै पार्टीका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले स्थानीय समस्या समाधानमा चासो नदेखाएको भन्दै ध्यानाकर्षण गराउन यो कदम चालेका हुन्।

Summary by Jayaman

5publishers
9headlines
Span: 3d 9hNE onlyUpdated 18 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

सडक र टेलिफोनको माग लिएर मुख्यमन्त्री कार्यालयमा धर्ना दिँदै वडाध्यक्ष

आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सडक र सञ्चार समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमै धर्नामा बसेका छन्।...

social-affairs9 publishers
Coverage

8 more headlines since

first · 15 Maylatest · 18 May
    1. मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका सल्यानका वडाध्यक्षकाे धर्ना फिर्ता, फर्किए घर

      सुर्खेत । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गेटमा शुक्रबारदेखि धर्ना बसेका सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले धर्ना फिर्ता लिएका छन् । सोमबार मुख्यमन्त्री कार्यालयका अधिकारीहरूले उनले राखेका मागका विषयमा सम्बन्धित निकायलाई पत्राचार गरेसँगै उनले धर्ना

      Ratopati logoRatopatiPrivatestory9 publishers
    2. मुख्यमन्त्री कार्यालयको गेटमा तीन दिनदेखि धर्ना दिइरहेका वडाध्यक्ष

      सुर्खेत । सल्यानको कालीमाटी गाउँपालिका–७, का वडाध्यक्ष मित्रलाल रिजाल वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटैमा धर्नामा बसेको आइतबार तीन दिन भयो । यद्यपि अहिलेसम्म उनको मागबारे प्रदेश सरकारले कुनै सुनुवाइ गरेको अवस्था छैन । उनी एमालेबाट

      Ratopati logoRatopatiPrivatestory9 publishers
    3. मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका वडाध्यक्ष

      बजेट छुट्याइनेबारे लिखित प्रतिबद्धता पनि माग गरिएको थियो। तर त्यो प्राप्त नभएपछि धर्ना बस्न बाध्य भएको रिजालको भनाइ छ।

      Setopati logoSetopatiPrivatepolitics9 publishers
    4. सडक, विद्युत र टेलिफाेन माग्दै धर्ना

      सल्यानकाे कालिमाटी गाउँपालिका-७ का वडाध्यक्ष मित्रलाल रिजाल तीन दिनदेखि कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा धर्ना दिइरहेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
    5. सडक नबनेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसे वडाध्यक्ष

      सल्यानको घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा नेपाल टेलिकमको टावर निर्माणको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
    6. विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

      सुर्खेत । एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको गेटमा धर्नामा बसेका छन् । सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रवेशद्धारमा धर्नामा बसेका हुन् ।

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
    7. मुख्यमन्त्री कार्यालय अगाडि वडाध्यक्षको धर्ना

      कर्णाली। कालीमाटी गाउँपालिका–७ सल्यानका वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन्। सल्यानको घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा नेपाल टेलिकमको टावर निर्माणको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय अगाडि आजदेखि धर्नामा बसेका हुन्।

      Ratopati logoRatopatiPrivatestory9 publishers
    8. सल्यानका वडाध्यक्ष आधारभूत सेवाको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्नामा

      शंकर केसीसल्यान, जेठ १ गते ।आधारभूत सेवाको माग राख्दै सल्यानको कालिमाटी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

Salyan Ward Chair Protests Outside Karnali Chief Minister Office for Infrastructure · K cha khabar