Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु

Indian National Dies in Sarlahi Motorcycle Accident

सर्लाहीको रामनगर गाउँपालिका-५ वैजनाथ चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय भारतीय नागरिक गौरव पटेलको मृत्यु भएको छ। बरहथवाबाट मधुवनीतर्फ जाँदै गरेको ज७प २६१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पटेलको ज्यान गएको हो। दुर्घटनामा सोही स्थानका २३ वर्षीय उज्ज्वल पटेल गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार मृतक भारतको सीतामढीका बासिन्दा हुन्।

A 35-year-old Indian national, Gaurav Patel, died in a motorcycle accident at Baijanath Chowk in Ramnagar Rural Municipality-5, Sarlahi. The incident occurred late at night while the motorcycle was traveling from Barahathawa toward Madhubani. Another passenger, Ujjwal Patel, sustained serious injuries and is receiving treatment. District Police Office spokesperson Saroj Rai confirmed that the deceased was a resident of Sitamarhi, India.

Summary by Jayaman

TopicsIndia
5publishers
5headlines
5in last 24h
Span: 30 minNE onlyUpdated 1h ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।गएराति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार मोटरसाइकलमा सवार २३ वर्षका सोही स्थानका उज्ज्वल पटेल गम्भीर घाइते भएका छन् ।

story5 publishers
Coverage

4 more headlines since

    1. मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

      सर्लाही- रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्। गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका […]

    2. मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

      सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् । गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]

    3. मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

      सर्लाही । रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् । गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना

      Ratopati logoRatopatiPrivatestory5 publishers
    4. मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

      सर्लाही । रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् । गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका […]

Indian National Dies in Sarlahi Motorcycle Accident · K cha khabar