
गहभरि आँशु लिएर वर्षाले भनिन्- मेरो फिल्मलाई कसैले सपोर्ट गरेनन्
काठमाडौं । अभिनेत्री वर्षा राउतले आफ्नो चलचित्रलाई अन्य कलाकर्मीले सहयोग नगरेको भन्दै चित्त दुखाएकी छन् । हाल प्रदर्शनमा रहेको चलचित्र ‘मालती-मंगले’ का सन्दर्भमा बर्षाले भावुक बन्दै यस्तो चित्तदुखाइ गरेकी हुन् । बर्षाले हिजो एउटा १५ सेकेन्डको भिडिओ बनाएर पोस्ट गरिन्, जसमा उनेका आँखाभरि आँशु देख्न सकिन्थ्यो । आफूले सबैलाई परेको बेलामा सपोर्ट गरे पनि आफूलाई […]


