
व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग
तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक पाँच हजारका दरले ३९ लाख २८ हजार सहयोग गरेको हो । उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । दीर्घरोगका कारण नियमित उपचार गर्नुपर्ने र आर्थिक […]

_yP8elhZ1yV.jpg)
