धादिङको बैरेनीमा दुई बस ठोक्किए, १२ जना घाइते
काठमाडौंबाट पोखरा र वीरगञ्जतर्फ गइरहेका बस आपसमा ठोक्किएका हुन् ।
Thirty-Four Injured in Multi-Vehicle Collision in Baireni, Dhading
धादिङको गल्छी-६, बैरेनीमा दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा ३४ जना घाइते भएका छन्। काठमाडौंबाट बागलुङ र वीरगञ्जतर्फ गइरहेका बसहरू दुर्घटनामा परेका हुन्। प्रहरीले रातभर उद्धार कार्य जारी राख्दै घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाएको छ।
At least 34 people were injured following a multi-vehicle collision involving two buses and a truck in Baireni, Dhading. The accident occurred when a bus heading toward Baglung hit a truck, and was subsequently struck by another bus traveling toward Birgunj. Emergency responders rescued the victims during the night, and the injured have been transported to Kathmandu for further medical treatment.
Summary by Jayaman
काठमाडौंबाट पोखरा र वीरगञ्जतर्फ गइरहेका बस आपसमा ठोक्किएका हुन् ।
3 more headlines since

काठमाडौं । धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ यात्रु घाइते भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गएराति बाग्लुङतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को
काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्रकलाई बागलुङतर्फ गइरहेको बसले र बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएका थिए ।
धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् । धादिङको गल्छी ६, बैरेनीस्थित मूल सडकमा गएराति दुई बस आपसमा ठोकिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ३ को अवस्था गम्भीर छ । काठमाडौंबाट पोखरा र वीरगञ्ज जान लागेका दुई बस एकआपसमा ठोक्किएका थिए । घाइतेहरूलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।