Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 1d agolast: 22h ago

मकवानपुरमा ईभी दुर्घटना हुँदा ९ भारतीय नागरिक घाइते

Nine Indian Nationals Injured in Makwanpur EV Accident

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा सोमबार राति एउटा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्। काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको उक्त गाडीको ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने गाडीमा चालकसहित ११ जना सवार थिए।

An electric vehicle carrying eleven passengers crashed on the Sisneri-Dakshinkali road section in Makwanpur district on Monday night. Nine Indian nationals were injured in the accident, with three reported to be in serious condition. The vehicle was traveling from Kathmandu to Hetauda when it reportedly suffered a brake failure and hit a wall in Indrasarowar Rural Municipality.

Summary by Jayaman

7publishers
7headlines
5in last 24h
Span: 2 hoursNE onlyUpdated 22h ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

इभी दुर्घटनामा ९ यात्रु घाइते

हेटौँडा । सोमबार राति ११ः१० बजे मकवानपुरको ईन्द्रसरोवर–२ लामबगरमा इभी दुर्घटना हुँदा ९ यात्रु घाइते भएका छन् । घाइतेमा अधिक भारतीय नागरिक छन् । सिस्नेरी दक्षिणकाली काठमाडौँसडक खण्डमा काठमाडौँबाट हेटौँडा आइरहेको बाप्र०१–०३३ च ५२५८ नम्बरको इभी गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो । गाडीमा चालकसहित ११ जना सवार थिए । गाडीका चालक, भारतीय नागरिकसहित […]

Coverage

6 more headlines since

    1. काठमाडौंबाट हेटौंडा आउँदै गरेको ईभी गाडी दुर्घटना : नौ भारतीयसहित ११ जना घाइते

      मकवानपुरको इन्द्रसरोवर-२ लामबगरमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीयसहित ११ जना घाइते भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    2. सिस्नेरी–दक्षिणकाली सडकमा ईभी दुर्घटना : ९ भारतीय नागरिक घाइते, ३ को अवस्था गम्भीर

      मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भएर सडकको दाहिनेपट्टिको भित्तामा […]

    3. मकवानपुरमा ईभी दुर्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

      मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
    4. मकवानपुरमा ईभी दुर्घटना : ९ जना भारतीय नागरिक घाइते

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only7 publishers
    5. सिस्नेरी–दक्षिणकाली सडकखण्डमा ईभी दुर्घटना, नौ भारतीय घाइते

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only7 publishers
    6. सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी दुर्घटना

      मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

      Ratopati logoRatopatiPrivatestory7 publishers
Nine Indian Nationals Injured in Makwanpur EV Accident · K cha khabar