
हर्कले सोधे- सरकारमा प्रधानमन्त्री छन् कि छैनन् ?
श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको संसदीय जबाफदेहीतामाथि प्रश्न उठाएका छन्।...
Harka Sampang Questions Prime Minister Balendra Shah's Absence in Parliament
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको न्यून उपस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन्। उनले संसदमा धेरै कुर्सीहरू खाली देखिएको भन्दै यसरी लोकतन्त्र बलियो नहुने टिप्पणी गरे। साथै, साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने माग समेत राखेका छन्।
Harka Sampang, Chairman of the Shram Sanskriti Party, raised concerns regarding the low attendance of lawmakers during a House of Representatives meeting on Tuesday. He questioned why many seats in the parliament remained empty and emphasized that such negligence weakens democracy. Sampang also demanded that Prime Minister Balendra Shah address the House and provide answers to the questions raised by parliamentarians.
Summary by Jayaman

श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको संसदीय जबाफदेहीतामाथि प्रश्न उठाएका छन्।...
6 more headlines since
काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) जनताको प्रश्नबाट भाग्न खोजेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा साम्पाङले जनताले सरकारमाथि धेरै प्रश्न गरिरहेको भन्दै प्रधानमन्त्री भने जनताको प्रश्नबाट भाग्न खोजेको बताएका हुन्। उनले संसदमा उभिएर प्रश्नको उत्तर नदिनु भनेको जनताको उत्तर नदिनुभएको उल्लेख गरे। जनताका प्रश्नहरूको उत्तर दिन नसक्नु भनेको अयोग्यता […]
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरू आफ्नो मूल जिम्मेवारीप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।

काठमाडौँ । श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका

श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको न्यून उपस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन्।...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनलाई सम्बोधन नगरेकोप्रति आपत्ति जनाएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन नगरेको विषयमा प्रश्न गरेका छन् ।