
धरानका बराह र श्रेया सहकारी संकटमा सरकार निरीह, बचतकर्ताको बिचल्ली
धरान । धरानका दुईवटा ठूला सहकारी संस्था बराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्थामार्फत सर्वसाधारणको झण्डै साढे १२ अर्ब रुपैयाँ अपचलन भएको प्रकरणमा स्थानीय सरकार प्रभावहीन देखिएको छ । मुख्य