
वीर अस्पतालमा मन्त्रीको झाडु, सुरु भयो ‘राष्ट्रिय सरसफाइ सप्ताह’
काठमाडौँ । प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने नयाँ सङ्कल्पका साथ आजदेखि देशभर राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर हस्पिटलमा आयोजित सरसफाइ कार्यक्रममा सरिक भएर यस अभियानको

