Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6d agolast: 3d ago

गायक रवि ओडको सम्बन्धविच्छेदको मुद्दा कञ्चनपुर जिल्ला अदालतद्वारा अस्वीकृत

Kanchanpur District Court Rejects Singer Ravi Oad's Divorce Petition

कञ्चनपुर जिल्ला अदालतले गायक रवि ओडले दर्ता गरेको सम्बन्धविच्छेदको मुद्दामा दाबी नपुग्ने फैसला सुनाएको छ। न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले वैशाख २१ गते ओडको श्रीमती खिमाकुमारी बिकसँगको सम्बन्धविच्छेदको मागलाई अस्वीकार गरेको हो। नेपाल आइडल सिजन-२ का विजेता ओडले श्रीमतीसँग कानुनी रूपमा छुट्टिन पाउँ भन्दै अदालतमा मुद्दा दायर गरेका थिए।

The Kanchanpur District Court has ruled against the divorce petition filed by singer Ravi Oad. A single bench of Judge Surya Prasad Bhandari delivered the verdict on May 3, stating that the claims made by Oad against his wife, Khima Kumari BK, were insufficient. Oad, the winner of Nepal Idol Season 2, had sought a legal separation through the court.

Summary by Jayaman

4publishers
4headlines
Span: 2d 12hNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

रवि ओडको सम्बन्ध विच्छेदको मुद्दा अदालतद्वारा अस्वीकृत

धनगढी । नेपाल आइडल सिजन–२ का विजेता, गायक रवि ओडको सम्बन्ध विच्छेदको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनको दाबी नपुग्ने फैसला सुनाएको छ । श्रीमतीसँग कानुनी रूपमा छुट्टिन पाउँ भन्दै ओडले दायर गरेको मुद्दामा अदालतले डिभोर्स नहुने

story4 publishers
Coverage

3 more headlines since

    1. रवि ओडको वैबाहिक जीवन यथावत

      गायक रवि ओडले श्रीमतीसँग सम्बन्धविच्छेदका लागि दायर गरेको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सम्बन्धविच्छेद नहुने फैसला सुनाएको छ। न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले रवि ओडको दाबी नपुग्ने ठहर गर्दै वैवाहिक सम्बन्ध यथावत रहने निर्णय गरेको हो। जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार फैसलाको पूर्ण पाठ आउन केही समय लाग्नेछ। यसअघि रवि ओडकी श्रीमतीले उनीविरुद्ध […]

    2. रवि ओडले हालेको डिभोर्सको मुद्दाको फैसला- दाबी पुगेन

      काठमाडौं – गायक रवि ओडले दर्ता गरेको डिभोर्सको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले दाबी नपुग्ने फैसला सुनाएको छ । गायक ओडले श्रीमती खिमाकुमारी बिकलाई विपक्षी बनाएर दर्ता गरेको मुद्दामा अदातले उक्त फैसला वैशाख २१ मा सुनाएको हो । न्यायाधील सूर्यप्रसाद भण्डारीको इजलासले फैलास गरेको हो । फैसलाको पूर्णपाठ आइपुग्ने अझै केही साता लाग्ने अदालतका राजेन्द्रबहादुर चन्दले […]

    3. कलाकार रवि ओडको श्रीमतीसँग सम्बन्धविच्छेद नहुने अदालतको फैसला

      धनगढी । अदालतले गायक तथा कलाकार रवि ओडको श्रीमतीसँग सम्बन्धविच्छेद नहुने फैसला सुुनाएको छ । जिल्ला अदालत कञ्चनपुरले दायर गरेको सम्बन्धविच्छेद सम्बन्धी मुुद्दाको सुनवाई गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो । न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले रवि र उनकी श्रीमतीको सम्बन्धविच्छेदको दाबी नपुग्ने फैसला सुुनाएको जिल्ला अदालतले जनाएको छ । अदालतका शाखा अधिकृत तथा सूचना […]

Kanchanpur District Court Rejects Singer Ravi Oad's Divorce Petition · K cha khabar