Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 2d agolast: 1d ago

राजनीतिक दलमा आबद्ध हुने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने

Government to Dismiss Civil Servants Involved in Political Party Activities

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ व्यवस्थाको घोषणा गर्नुभएको छ। सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जान 'कुलिङ पिरियड' तोक्ने नीति ल्याएको छ। साथै, राजनीतिक दलको गतिविधिमा संलग्न हुने कर्मचारीलाई भविष्यमा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने व्यवस्था गरिने भएको छ।

President Ram Chandra Paudel announced a new policy during a joint session of the Federal Parliament on Monday. The government plans to introduce a cooling period for civil servants before they can assume other public positions after retirement or resignation. Additionally, any civil servant found involved in political party activities will face dismissal and be declared ineligible for future government service.

Summary by Jayaman

4publishers
5headlines
Span: 14 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ, वैशाख २८ गते । सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ ।सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी...

news5 publishers
Coverage

4 more headlines since

  1. Yesterday
    1. कर्मचारी राजनीतिमा लागे बर्खास्त

      काठमाडौँ- सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्वजनिक गरेका नीति तथा कार्यक्रममा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न […]

    2. कर्मचारी राजनीतिमा लागे बर्खास्त

      काठमाडौँ : सरकारले निजामती तथा अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    3. कर्मचारी राजनीतिमा लागे बर्खास्त

      गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २९ गते । सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि...

  2. Older
    1. निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

      २८ वैशाख, काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने (कुलिङ पिरियड) राख्ने भएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । दलमा आवद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति अवलम्बन गर्ने पनि सरकारको […]

Government to Dismiss Civil Servants Involved in Political Party Activities · K cha khabar