
राष्ट्रपतिबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ।...
Cabinet Approves President Ram Chandra Paudel Address to Federal Parliament
मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधनको मस्यौदालाई स्वीकृत गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम सो सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो। राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
The Council of Ministers has officially approved the draft of the address to be delivered by President Ram Chandra Paudel to a joint session of the Federal Parliament. The meeting, held at the Prime Minister's office in Singha Durbar, endorsed the speech in accordance with Article 95 of the Constitution of Nepal. The President is scheduled to present the government's annual policies and programs during the joint session at 4:00 PM today.
Summary by Jayaman

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ।...
5 more headlines since

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनमा गर्ने सम्बोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् आज अपराहन्न ४ बजे संघीय संसदको दुबै

काठमाडौं- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट वैशाख २८ गते ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन

गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख २८ गते । मन्त्रीपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुहुने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरे...
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम समेत पारित गरेको हो। आजै दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिनेछ।

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट हुने सम्बोधनको मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपालको संविधानको धारा ९५ को प्रावधान बमोजिम राष्ट्रपतिको सम्बोधन