
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन् । दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार बैंकिङ कसुरको आरोपमा अध्यक्ष शाहीलाई


