
मोरङबाट २० लाख भारतीय बरामद
मोरङ, वैशाख २८ गते । रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बरा...
Armed Police Force Seizes 2 Million Indian Rupees in Morang
सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा इलाकाबाट आइतबार राति २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ। सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको टोलीले ५ सय दरका ४० बन्डल भारु बरामद गरेको हो। भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले प्रहरीलाई देखेपछि झोला फालेर फरार भएका थिए। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद गरिएको रकम आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइएको छ।
The Armed Police Force seized 2 million Indian Rupees from the Gharchowk border area in Ratuwamai Municipality-2, Morang, on Sunday night. Personnel from the Border Security Gulm Bardanga and BOP Doriya recovered forty bundles of 500-denomination notes during a security check. The money was discovered when individuals traveling from India to Nepal on a motorcycle fled the scene, leaving a bag behind. DSP Shailendra Thapa, deputy spokesperson for the Armed Police Force, confirmed that the recovered currency has been sent to the Biratnagar Customs Office for further investigation.
Summary by Jayaman

मोरङ, वैशाख २८ गते । रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बरा...
7 more headlines since

विराटनगर । मोरङको भारतीय सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रकम ल्याउने व्यक्ति भने फरार भएका छन् । सशस्त्र प्रहरी बलका अनुसार रतुवामाई नगरपालिका–२ घररुचोक नजिकको सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ

मोरङ्ग । जिल्लाको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले बैशाख २७ गते राती २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । ५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाईकलमा आउदै गरेका व्यक्तिहरुलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाईकल पछाडि […]
२८ वैशाख, काठमाडौं । मोरङको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारु बरामद गरेको छ । आइतबार राति उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । ५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो । […]

काठमाडौँ । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोली भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद
५०० दरका ४० बन्डल भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

काठमाडौं । मोरङ जिल्लाको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले आइतबार राति २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले ५ सय दरको ४० बन्डल भारतीय रुपैयाँ बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार व्यक्तिले बोकेको […] The post सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....