Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 3d agolast: 3d ago

वीरगञ्जका विभिन्न क्यासिनोबाट पाँच भारतीयसहित ६ जना पक्राउ

Six Arrested for Illegal Gambling in Birgunj Casinos

वीरगञ्जका चारवटा क्यासिनोमा अनधिकृत प्रवेश गरी जुवा खेलिरहेको आरोपमा प्रहरीले पाँच भारतीय र एक नेपाली नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार विशेष सूचनाको आधारमा शनिबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भारतको बिहारका पाँच जना र वीरगञ्ज महानगरपालिका-३२ का एक व्यक्ति रहेका छन्।

Police arrested six individuals, including five Indian nationals and one Nepali citizen, for unauthorized entry and suspicious activities in four different casinos in Birgunj. District Police Office Parsa spokesperson Hari Bahadur Basnet stated that the arrests were made on Saturday following a tip-off about illegal gambling. The arrested Indian nationals are from Bihar, while the Nepali individual is a resident of Birgunj Metropolitan City-32.

Summary by Jayaman

9publishers
10headlines
Span: 2 hoursNE onlyUpdated 3d ago
Covered by
+1
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

वीरगञ्जका क्यासिनोबाट ५ जना भारतीय नागरिकसहित ६ जना पक्राउ

२७ वैशाख, काठमाडौं । वीरगञ्जका विभिन्न ४ वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ५ भारतीयसहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार घर बताउने २६ वर्षीय गणेशकुमार, ३८ वर्षीय संदीपकुमार, ३१ वर्षीय सुरजप्रसाद, ४३ वर्षीय अल्लाह यादव र ३६ वर्षीय […]

Coverage

9 more headlines since

    1. वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ

      वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivateaparadh10 publishers
    2. वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

      वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पाँच जना भारतको […]

    3. वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ

      वीरगञ्ज । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पाँच जना भारतको […] The post वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    4. वीरगञ्जका विभिन्न  क्यासिनोबाट छ जना पक्राउ

      काठमाडौं- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको

      Ajako Artha logoAjako ArthaPrivatestory10 publishers
    5. वीरगन्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ

      वीरगन्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए ।पक्राउ पर्नेमा पाँच जना भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगन्ज महानगरपालिका—३२ का जमुदिन मियाँ अन्सारी रहेका छन् ।वि

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    6. वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only10 publishers
    7. वीरगन्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only10 publishers
    8. वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ

      पर्सा । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा

      Ratopati logoRatopatiPrivatestory10 publishers
    9. जुवा खेलिरहेको अवस्थामा पाँच भारतीयसहित ६ जना पक्राउ

      प्रहरीले वीरगञ्जका विभिन्न ४ वटा क्यासिनोहरूमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivateaparadh10 publishers
Six Arrested for Illegal Gambling in Birgunj Casinos · K cha khabar