Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6d agolast: 1d ago

कञ्चनपुर र सुर्खेतमा हुलाकमार्फत घरमै राहदानी पुर्‍याइने

Postal Services to Deliver Passports Directly to Homes in Kanchanpur and Surkhet

कञ्चनपुर र सुर्खेतका जिल्ला प्रशासन कार्यालयहरूले सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन स्थानीय हुलाक कार्यालयहरूसँग सम्झौता गरेका छन्। हुलाक सेवालाई आधुनिकीकरण गरी 'सरकारी कुरियर सेवा' को रूपमा विकास गर्ने सरकारको योजना अनुरूप यो सेवा सुरु गरिएको हो। सुर्खेतमा प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो व्यवस्था लागू भएपछि अब राहदानी लिनका लागि सेवाग्राहीहरू पटक-पटक प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।

The District Administration Offices in Kanchanpur and Surkhet have partnered with local postal offices to deliver passports directly to citizens' homes. This initiative, part of a government effort to modernize postal services into a 'government courier service,' aims to eliminate the need for residents to visit administrative offices repeatedly. Officials including Jagadishwar Upadhyay and Govinda Prasad Pandey signed the agreement in Surkhet to facilitate this door-to-door delivery. Postal workers, traditionally known as 'Halkara,' are now prepared to handle the distribution of passports and other official documents.

Summary by Jayaman

8publishers
13headlines
Span: 4d 16hNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

कञ्चनपुर । दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भए अनुरुप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् । हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित

story13 publishers
Coverage

12 more headlines since

  1. Yesterday
    1. हुलाकमार्फत घरमै राहदानी वितरण सेवा सुरु

      प्रवीण कुमार शर्मारौतहट, वैशाख २९ गते । जिल्ला हुलाक कार्यालय रौतहटले सेवाग्राहीका राहदानी घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादव र रौ...

  2. Older
    1. घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

      महेन्द्रनगर– दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् । हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्‍याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ । जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन […]

    2. राहदानी घरमै पुर्याउन तयार छन् ‘हल्कारा’

      महेन्द्रनगर, २६ वैशाखः दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् । हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका

      Ajako Artha logoAjako ArthaPrivatestory13 publishers
    3. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

      महेन्द्रनगर । दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् । हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा

      Ratopati logoRatopatiPrivatestory13 publishers
    4. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

      दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs13 publishers
    5. हुलाकमार्फत घरमै पुग्न थाले राहदानी र नागरिकता

      कञ्चनपुर- चिठीपत्र आदानप्रदानका काममा मात्रै सीमित बनेको हुलाक सेवालाई आधुनिकीकरण गर्न थालिएसँगै सेवाग्राहीलाई सहज भएको छ । हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टले विगतमा चिठीपत्र आदानप्रदानमा सीमित बनेको हुलाक कार्यालयले आगामी दिनमा राहदानी, सवारीचालक अनुमतिपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र विश्वविद्यालयका प्रमाणपत्रसहितका कागजात सेवाग्राहीको घरमै पु¥याउने गरी तयारी थालिएको बताए। पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने […]

    6. घरदैलोमा राहदानी

      सुर्खेत समाचारदातासुर्खेत, वैशाख २६ गते । सुर्खेतका सबै स्थानीय तहमा हुलाकमार्फत जनताको घरदैलोमा राहदानी पु¥याउन सुरु भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेत र हुलाक न...

    7. हुलाक सेवामार्फत घरमै राहदानी

      बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), वैशाख २६ गते । चिठीपत्र आदानप्रदानका काममा मात्रै सीमित बनेको हुलाक सेवालाई आधुनिकीकरण गर्न थालिएसँगै सेवाग्राहीलाई सहज भएको छ । हुलाक कार्यालय...

    8. हुलाकबाट घरमै राहदानी

      कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी अब हुलाकबाटै सेवाग्राहीको घरमा पुर्‍याउने भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले सम्झौता पत्रमा

      Ratopati logoRatopatiPrivatestory13 publishers
    9. हुलाकबाट घरमै राहदानी

      कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी अब हुलाकबाटै सेवाग्राहीको घरमा पु¥याउने भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीरकण गर्ने निर्णय […] The post हुलाकबाट घरमै राहदानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    10. सुर्खेतमा अब घरघरमै राहदानी पुर्‍याइने

      २४ वैशाख, सुर्खेत । जिल्ला हुलाक मार्फत अब सुर्खेतवासीको घरदैलोमै राहदानी पुर्‍याउने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेसँगै ‘सरकारी कुरियर सेवा’ सञ्चालनमा आएको हो । उक्त सेवा सञ्चालनमा आएसँगै अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य […]

    11. घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

      महेन्द्रनगर- १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भए अनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन्। हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्‍याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ। जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको […]

Postal Services to Deliver Passports Directly to Homes in Kanchanpur and Surkhet · K cha khabar