Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Maylast: 7 May

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा नयाँ अस्पताल सञ्चालन गर्ने

चितवन मेडिकल कलेज (सीएमसी) ले काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका नयाँ अस्पतालहरू सञ्चालन गर्ने भएको छ। काठमाडौँमा १२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण भइरहेको अस्पताल आगामी दशैँको घटस्थापनादेखि सञ्चालनमा आउने तयारीमा छ। हेटौँडामा पनि अस्पताल भवनको शिलान्यास भइसकेको छ। सीएमसीका अध्यक्ष प्रा. डा. हरिश्चन्द्र न्यौपानेका अनुसार यी अस्पतालहरूले नागरिकलाई अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नेछन्।

Summary by Jayaman

6publishers
6headlines
Span: 1 hourNE onlyUpdated 7 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । तीनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल

story6 publishers
Coverage

5 more headlines since

first · 7 Maylatest · 7 May
    1. चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

      चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । तीनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    2. चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

      चितवन– चितवन मेडिकल कलेज (सीएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र बागमती प्रदेश राजधानि मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले […]

    3. चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

      चितवन- चितवन मेडिकल कलेज (सीएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । तीनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने बताए । […]

    4. चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

      चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ ।तीनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने बताए । सात रोपनी जमिनमा रु १२ अर्बभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुमा नै भारतक

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    5. चितवन मेडिकल कलेजले काठमाडौं र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

      चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौंको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth6 publishers
Chitwan Medical College to Expand Hospitals in Kathmandu and Hetauda · K cha khabar