Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Aprlast: 22 Apr

दीपक भट्टको धितोपत्र जालसाजीमा शेखर गोल्छा पनि संलग्न

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानले धितोपत्रको मूल्यमा हेरफेर गरेको आरोपमा हिरासतमा रहेका दीपक भट्ट र सुलभ अग्रवालको जालसाजी कारोबारमा व्यवसायी नेता शेखर गोल्छा पनि संलग्न रहेको देखाएको छ। गोल्छा अर्गनाइजेशन पनि यस अनुसन्धानको दायरामा तानिएको छ।

Summary by Sunny

2publishers
2headlines
Span: 17 hoursNE onlyUpdated 22 Apr
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

दीपक भट्टको धितोपत्र काण्डमा शेखर गोल्छा पनि तानिए, छानबिन समितिले क-कसलाई देखायो दोषी ?

कुख्यात बिचौलियाको रूपमा चर्चित र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा प्रमुख व्यवसायिक घराना गोल्छा अर्गनाइजेशन पनि तानिएको छ ।

Coverage

1 more headline since

    1. भट्ट–सुलभको संगठित शेयर जालसाजी अपराधमा शेखर गोल्छाको पनि संलग्नता

      धितोपत्रको मूल्यमा हेरफेर गर्न योजनाबद्ध तथा संगठित काम गरेको आरोपमा प्रहरी हिरासतमा राखिएका दीपक भट्ट र सुलभ अग्रवालको जालसाजी कारोबारमा व्यवसायीका नेता शेखर गोल्छा पनि संलग्न रहेको नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Shekhar Golchha Linked to Deepak Bhatt Securities Fraud Case · K cha khabar