कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
Nepali Congress Issues 3-Day Clarification Notice to Kancharam Tamang
नेपाली
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ। समिति संयोजक तारामान गुरुङको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले तामाङले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै यो निर्णय गरेको हो। केही दिनअघि तामाङले केन्द्रीय कार्यसमिति सभापति गगनकुमार थापासँग तीन अर्ब रुपैयाँ रहेको भनी दिएको अभिव्यक्तिको भिडियो भाइरल भएपछि यो कारबाही भएको हो।
English
The Nepali Congress Central Discipline Committee has issued a three-day clarification notice to Ramechhap District Committee President Purna Bahadur Tamang (Kancharam). The committee, chaired by convenor Taraman Gurung, met at the party's central office in Lalitpur and ruled that Tamang made misleading and baseless statements against the party leadership. The action follows a viral video in which Tamang alleged that central committee president Gagan Kumar Thapa possessed three billion rupees.
नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
6 more headlines since

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । समितिका सभापति तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी […]

काठमाडौं – नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय अनुशासन समितिको बैठक समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बसेको बैठकले पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै तीन दिने स्पष्टीकरण सोधेको हो । जिल्ला सभापतिजस्तो जिम्मेवार […]
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई ३ दिने स्पष्टीकरण सोधेको छ ।समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले ३ दिने स्पष्टीकरण सोधेको हो ।जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाले तामाङलाई स्पष्टीकरण सोध्ने निर्णय भएको
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले आज (सोमबार) पूर्णबहादुर तामाङ (कान्छाराम) स्पष्टीकरण सोधेको छ। पदीय मर्यादाको ख्याल नगरी पार्टी र पार्टीको नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तीनदिने स्पष्टीकरण सोधेको हो। समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति […]

सोमबार बसेको अनुशासन समितिको बैठकले तामाङको हालैका अभिव्यक्तिलाई अनुशासन उल्लंघनको रूपमा लिँदै स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो।...

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)सँग ३ दिने स्पष्टीकरण सोधेको छ। केही दिनअघि उनले केन्द्रीय कार्यसमिति सभापति गगनकुमार थापासँग तीन अर्ब पैसा रहेको छ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो । उनले फागुन २१ को चुनावमा एक अर्ब खर्च गर्दा पनि गगनले चुनाव जित्न नसकेको जिकिर […]