Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 5d agolast: 10h ago

अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण

Not yet summarized by K cha khabar

5publishers
7headlines
2in last 24h
Span: 4d 8hNE onlyUpdated 10h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित भएको छ। परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले बताएअनुसार आगामी सोमबारदेखि दुई दिने भ्रमणका लागि आउन लागेका मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेको हो । वालेन्द्र शाहको नेतृत्वमा गत चैत १३ गते नयाँ सरकार बनेपछि दक्षिणी छिमेकी दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो […]

Coverage

6 more headlines since

  1. 3–12 hours ago
    1. भारतीय विदेश सचिवको भ्रमण आपसी समझदारीमा तय हुन्छ: भारतीय विदेश मन्त्रालय

      काठमाडौँ । भारत र नेपालबिचको गहिरो र बहु आयामिक साझेदारीलाई जोड दिँदै भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको निम्तो प्राप्त भएको जनाएको छ । मन्त्रालयले भ्रमणको मिति दुवै देशको आपसी समझदारीमा तय

      Ratopati logoRatopatiPrivatestory7 publishers
  2. Yesterday
    1. विदेश सचिवको नेपाल भ्रमण स्थगनबारे के भन्यो भारतले ?

      भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगनबारे प्रस्ट पारेको छ।

  3. Older
    1. भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अचानक किन रोकियो ?

      काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीको तय भएको नेपाल भ्रमण स्थगित गरिएको छ । भारतकै तर्फबाट यो भ्रमण स्थगित गरिएको सीएनएन न्युज-१८ ले साउथ ब्लकलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ । कूटनीतिक र

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    2. भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अचानक किन रोकियो ?

      काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीको तय भएको नेपाल भ्रमण स्थगित गरिएको छ । भारतकै तर्फबाट यो भ्रमण स्थगित गरिएको सीएनएन न्युज-१८ ले साउथ ब्लकलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ । कूटनीतिक र प्राविधिक कारण देखाउँदै भ्रमण तत्कालका लागि स्थगित गरिएको भनिएको छ, तर भ्रमण रोकिएको आधिकारिक विस्तृत कारण भने सार्वजनिक गरिएको छैन […]

    3. किन काठमाडौँ आएनन् भारतीय विदेश सचिव मिसरी?

      काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिसरीको नेपाल भ्रमण स्थगित भएको छ। सोमबारदेखि हुने भनिएको मिसरीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको हो। परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित भारतीय दूतावास स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एनआईले विदेश सचिव मिसरीको भ्रमण स्थगित भएको जनाएको हो। ‘भारतीय विदेश सचिवको सोमबार काठमाडौँ अवतरण गर्ने तयारी थियो। तर, अप्रत्याशित रूपमा […]

    4. लिपुलेक विवादको असरः रोकियो भारतीय विदेशमन्त्री मिस्रीको नेपाल भ्रमण

      काठमाडौँ । वैशाख २८ गतेका लागि तय भएको भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा रहेका सचिव मिस्रले अन्तिम समयमा आफ्नो भ्रमण

      Ratopati logoRatopatiPrivatestory7 publishers