Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

परराष्ट्रमन्त्री खनाल र सार्क महासचिव सरवारबीच बिदाइ भेट

सार्कका महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार बिदाइ भेट गरेका छन्। भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। छलफलमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

4 publishers · 5 headlines · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाई भेट

३० असोज, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । छलफलमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो […]

Coverage

4 more headlines since

first · 1d agolatest · 1d ago
  1. राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारले राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन्। महासचिव सरवार आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन्। उनी बंगलादेशका कूटनीतिज्ञ हुन्।

  2. राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन्। महासचिव सरवार आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन्।

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

    काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवमर्ता गरेका छन्। मन्त्रालयमा शुक्रबार भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाई भेट

    काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। छलफलमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो। सो अवसरमा परराष्ट्रमन्त्री खनालले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.