नेपाल राष्ट्र बैंक र प्राइम कमर्सियल बैंकद्वारा ऋणपत्र निष्कासन
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र बोलकबोलमार्फत निष्कासन गरेको छ। यसैगरी, प्राइम कमर्सियल…
प्राइम कमर्सियल बैंक
Private commercial bank; NEPSE ticker PCBL.
Multi-publisher coverage mentioning प्राइम कमर्सियल बैंक
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र बोलकबोलमार्फत निष्कासन गरेको छ। यसैगरी, प्राइम कमर्सियल…
प्राइम कमर्सियल बैंकले २ मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा ऋण लगानी गर्ने सम्झौता गरेको छ। हिमालयन इन्जिनियरिङ्ग एण्ड इनर्जी…
प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता 'प्राइम डिबेन्चर २०९३' निष्कासन गर्ने भएको छ। १० वर्ष अवधिको यस …
11 headlines across publishers

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज असार १९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस […] The post आज २५ अर्बको ऋणपत्र जारी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार पुनः २५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ ऋणपत्र निष्कासन गर्न लागेको हो। मंगलबार राष्ट्र बैंकले १ वर्ष अवधिको ३५ अर्ब र बुधबार पनि ४५ अर्बको ऋणपत्र निष्कासन गरेको थियो। ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार ३ बजेभित्र बोलकबोल मार्फत आवेदन दिन […] The post राष्ट्र बैंकले जारी गर्यो २५ अर्बको ऋणपत्र, माग्यो बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव appeared first on BIZMANDU.
१७ असार, काठमाडौं । अघिल्लो दिन ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको राष्ट्र बैंकले बुधबार थप ४५ अर्बको ऋणपत्र जारी गर्दैछ । आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरेको हो । १ वर्षे अवधिको यो ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ राखिएको छ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले […]
काठमाडौं। राष्ट्र बैंकले पुन: बुधबार ४५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ ऋणपत्र निष्कासन गर्न लागेको हो। मंगलबार राष्ट्र बैंकले १ वर्ष अवधिको ३५ अर्बको ऋणपत्र निष्कासन गरेको थियो। ऋणपत्रमा लागि बैंक तथा वित्तीय संस्थाहरुले आज बुधबार ३ बजेभित्र बोलकबोल मार्फत आवेदन दिन सकिनेछ। ऋणपत्रमा न्यूनतम ५ करोड […] The post पुन: ४५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, माग्यो बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव appeared first on BIZMANDU.
१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बोलकबोलमार्फत सो ऋणपत्र जारी हुन लागेको छ । बैंक तथा वित्तीय संस्थाले लगानीका लागि यसमा आवेदन दिन सक्नेछन् । ब्याजदर बोलकबोलबाट तय हुनेछ भने अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । न्यूनतम ५ करोड तथा अधिकतम ५ करोडले भाग […]
काठमाडौं। प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गरेको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ‘प्राइम डिबेन्चर २०९३’मा लगानीकर्ताले १ हजार रुपैयाँ दरमा मंगलबारदेखि असार १९ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकले कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता निजी तवर (प्राइभेट […] The post प्राइम कमर्सियल बैंकले १० वर्षका लागि निष्कासन गर्यो ३ अर्बको ऋणपत्र, ब्याजदर ६.२५ प्रतिशत appeared first on BIZMANDU.
काठमाडौं। नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। तरलता व्यवस्थापनका लागि १ वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ ऋणपत्र निष्कासन गरिएको हो। ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार अपराह्न २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रमा न्यूनतम ५ […] The post राष्ट्र बैंकले निष्कासन गर्यो ३५ अर्ब रुपैयाँको ऋणपत्र, ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गर्ने appeared first on BIZMANDU.

काठमाडौँ, असार १५ गते । हिमालयन इन्जिनियरिङ्ग एण्ड इनर्जीद्धारा प्रवद्र्धन गरिएको दुई मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंकले ऋण लगानी गर्ने भएको छ...
काठमाडौं। प्राइम कमर्सियल बैंक दुई मेगावाट क्षमताको अरुण खोला जलविद्युत आयोजनामा लगानी गर्न सहमत भएको छ। यो आयोजनामा लगानी गर्न सम्झौतापत्रमा बैंकका तर्फबाट कार्यवाहक उपमहाप्रवन्धक नारायण प्रसाद श्रेष्ठ र हिमालयन इन्जिनियरिङ एण्ड इनर्जीका तर्फबाट संचालक अध्यक्ष ओम प्रसाद भट्टराईले हस्ताक्षर गरे। यो परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ हो। आयोजनामा बैंकले ३० करोड […] The post अरुण खोला जलविद्युत आयोजनाको लगानी जुट्यो, प्राइम बैंकले ३० करोड ऋण दिने appeared first on BIZMANDU.
काठमाडौं। प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असार १६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ‘प्राइम डिबेन्चर २०९३’मा लगानीकर्ताले १ हजार रुपैयाँ दरमा असार १९ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकले कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १८ लाख […] The post प्राइम कमर्सियल बैंकले १० वर्षका लागि ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर ६.२५ प्रतिशत appeared first on BIZMANDU.

काठमाडौं- प्राइम कमर्सियल बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले असार १६ गतेदेखि उक्त ऋणपत्र बिक्री खुला गर्न लागेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित