खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
काठमाडौं । वन्डर्स ईनर्जी प्रालीले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजनामा एनएमबी बैंकले ऋण लगानी गर्ने भएको छ। उक्त आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने सम्झौता भएको हो। सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल ईनर्जी बैकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध संचालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर […] The post खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने appeared first on BIZMANDU.
