कांग्रेसले पूर्णता दियो संविधान संशोधन अध्ययन तथा सुझाव समितिलाई
नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ।
Nepali Congress Completes Constitution Amendment Expert Committee
नेपाली
नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। यो समिति पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गत चैत ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठन गरेको थियो। समितिको काममा संविधान कार्यान्वयनका चुनौतीको अध्ययन, संघीयता र समावेशिताको सुदृढीकरण तथा पार्टीका निर्वाचन प्रतिज्ञाहरूलाई सम्बोधन गर्ने विषय समेटिएका छन्।
English
Nepali Congress has finalised its expert committee formed to study and recommend constitutional amendments. The committee, coordinated by party Vice-President Pushpa Bhusal, was originally formed by the Central Working Committee on Chaitra 11. Its mandate includes studying challenges in constitutional implementation, strengthening federalism and inclusivity, and addressing party election pledges.
नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ।
6 more headlines since

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित समितिलाई पूर्णता दिएको छ । यसअघि उपसभापति पुष्पा भुसाललाई संयोजक तोकेर गठन गरिएको समितिमा पार्टीले वरिष्ठ अधिवक्ताहरूलाई समेटिएको छ । समितिका सदस्यहरूमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेत […]

काठमाडौँ, वैशाख ६ गते । नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठन गरेको विज्ञ समितिलाई पूर्णता दिएको छ । कांग्रेसको चैत्र ११ गते बसेको बैठकले संविधान संशोधनको...

समितिका मुख्य कामहरूमा संविधान कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको अध्ययन गर्ने, संघीयता र समावेशितालाई बलियो बनाउन सरोकारवालासँग संवाद गर्ने, जेनजी पुस्ताको विद्रोह र निर्वाचनमा पार्टीले गरेका प्रतिज्ञालाई सम्बोधन गर्ने र पहिचान र सुशासनका मागहरूलाई ...

६ वैशाख, काठमाडौं । संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ । गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो […]