विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली
महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला पारेको हो ।
Four Pistols, 58 Rounds Found Along Bishnumati River Bank
नेपाली
काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा आइतबार बिहान महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ अभियानका क्रममा चार थान टाइप–५४ पेस्तोल, ५८ राउन्ड गोली र सात थान म्यागजिन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयले उक्त हतियार फेला परेको पुष्टि गरेको छ।
English
Police recovered four Type-54 pistols, 58 rounds of ammunition, and seven magazines from the bank of the Bishnumati River in Kathmandu on Sunday morning. The weapons were discovered during a joint cleanup operation by Kathmandu Metropolitan City and police in the Shobhabhagawati area of ward No. 15. The District Police Office confirmed the find.
महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला पारेको हो ।
1 more headline since

काठमाडौं । विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल, ५८ राउन्ड गोली र सात थान म्यागजिन बरामद गरेको छ। काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा सरसफाइका क्रममा ती हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद पेस्तोल टाइप–५४ रहेको र त्यसका सात थान म्यागजिन पनि भेटिएको प्रहरीले जानकारी दिएको छ। आइतबार बिहान महानगरपालिका र […]