वीरगन्जमा एकाबिहानै चल्यो डोजर, भत्काइए मुख्य सडकका घरहरू
त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा आइतबार बिहानैदेखि सडक दायाँ-बायाँका घरहरूमा डोजर चलाइएको हो।
Birgunj Main Road Expansion Drive Begins After Years of Delay
नेपाली
आइतबार बिहानैदेखि वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि डोजर प्रयोग गरी अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा त्रिभुवन राजपथ अन्तर्गत पर्ने यस सडकका दायाँ-बायाँका घरहरू भत्काइएका छन्। वर्षौँदेखि रोकिएको यो सडक विस्तार कार्य अन्ततः अघि बढेको हो।
English
Road expansion work along Birgunj's main road (Menroad) began on Sunday morning with bulldozers deployed to remove encroachments. The operation, coordinated by the Road Division Office Hetauda, involves demolishing structures on both sides of the road under the Tribhuvan Rajpath corridor. The project had been stalled for several years before this latest push.
त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा आइतबार बिहानैदेखि सडक दायाँ-बायाँका घरहरूमा डोजर चलाइएको हो।
4 more headlines since

वीरगञ्ज– औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सडक डिभिजन हेटौँडाले आज बिहानदेखि वीरगञ्जको मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजर र एक्साभेटर लगाएर भत्काउन थालेपछि यहाँको विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको हो । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध […]

वीरगन्ज। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मूख्य सडक (मेनरोड) विस्तारको काम आइतबार बिहानैबाट सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्ज महानगरपालिकासंगको समन्वयमा आइतबार बिहानैदेखि मेनरोड राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँ–बायाँ २५-२५ मिटर विस्तार गर्न सुरु गरेको हो । विगत १३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबारदेखि सुरु […]

दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), वैशाख ६ गते । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि आइतबार बिहानैदेखि डोजर प्रयोग गरी अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ ।सडक डिभिजन कार्याल...

आज (आइतबार) बिहानैदेखि वीरगन्ज शहरको मुख्य सडक विस्तार कार्य तीव्र रूपमा सुरु भएको छ।