धरान-चतरा सडकमा बढ्दो दुर्घटना, दुई जनाको मृत्यु
हेटौँडा । हेटौँडाबाट पूर्वी मकवानपुर हुँदै सिन्धुलीबाट धरान जाने धरान-चतरा सडक पछिल्लो समय दुर्घटनाको केन्द्रविन्दु बन्ने गरेको छ । शुक्रबार मात्रै भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएको छ । शुक्रबार दिउँसो हेटौँडा–१८ भक्तिचोकस्थित…

