एमाले जनसंगठनका नेताहरुसँग पूर्वराष्ट्रपति भण्डारीको छलफल
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग छलफल गरेकी छन् ।
Ex-President Bhandari Meets CPN-UML Mass Organisation Leaders
नेपाली
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित पार्टीका जनसंगठनका नेताहरुसँग छलफल गरिन्। राजनीतिक गतिविधिमा सक्रियता बढाएकी भण्डारीले एमालेका विभिन्न जनवर्गीय संगठनका नेताहरुसँग अलग्गै बैठक गरेकी हुन्।
English
Former President Bidyadevi Bhandari met with leaders of CPN-UML's mass organisations on Friday, including party secretary Bhanubhakta Dhakaal. The meeting reflects Bhandari's increasing political activity following her tenure as head of state.
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग छलफल गरेकी छन् ।
2 more headlines since
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित पार्टीको जनसंगठन संयन्त्रसँग छलफल गरेकी छन् ।...
राजनीतिक गतिविधिमा सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले जनसंगठनका नेताहरुसँग छलफल गरेकी छन् ।