
जेनजी आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।...
Prisoner Who Fled Rautahat Jail During Gen-Z Protests Arrested in Pokhara
नेपाली
कास्की प्रहरीले गत भदौ २४ गतेको 'जेन-जी' आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका ३० वर्षीय केदार परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको छ। परियारलाई हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतले २५ वर्ष कैद सजाय सुनाएको थियो। पक्राउपछि उनलाई कास्की कारागारमा राखिएको छ।
English
Kaski Police arrested 30-year-old Kedar Pariyar in Pokhara's Prithvi Chowk, who had escaped from Rautahat Prison during the Gen-Z protests on Bhadau 24. Pariyar had been sentenced to 25 years in prison by the Rautahat District Court on a charge of incest rape. He has since been transferred to Kaski Prison.

गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।...
2 more headlines since
गण्डकी । गत भदौ २४ गतेको ‘जेन्जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी बिहीबार कास्…
गण्डकी– गत भदौ २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी कास्की कारागा…