
पैसा अभावले अस्पतालमै अलपत्र १७ वर्षीय युवक
काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–७ का १७ वर्षीय शिव सदा विष सेवनपछि उपचार गराएर सामान्य अवस्थामा फर्किए पनि रकम अभावका कारण विराटनगरस्थित निजी अस्पतालबाट डिस्चार्ज हुन सकेका छैनन्। उपचार खर्च १ लाख ३० हजार रुपैयाँ तिर्न नसक्दा परिवार समस्यामा परेको छ। आर्थिक अभावबीच उनकी आ…
