कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
रमेश रावतअछाम, वैशाख ४ गते । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् ।बिहीबार साँझ करिब ७ बजेतिर डुङ्गा...
Father and Son Bodies Found in Karnali River, Achham
नेपाली
अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको छ। उनीहरू वैशाख ३ गते सुर्खेतको पञ्चपुरी नगरपालिकाबाट घाँस काटेर फर्कने क्रममा डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका थिए। प्रहरीका अनुसार दुवैको शव बल्दे नजिकै फेला परेको हो।
English
The bodies of a 35-year-old man, Pahalsingh Budha, and his 13-year-old son, Nari Budha, have been recovered from the Karnali River in Achham district. The two had gone missing on Baisakh 3 when their boat capsized while returning from Panchapuri Municipality in Surkhet after cutting grass. Their bodies were found near Balde in Turmaakhad Rural Municipality-3, Bhairavsthan.
रमेश रावतअछाम, वैशाख ४ गते । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् ।बिहीबार साँझ करिब ७ बजेतिर डुङ्गा...
5 more headlines since
७ वैशाख, धनगढी । कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले उनीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताए । […]

तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता बावुछोरा मृत भेटिएका छन्।...

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता भएका बुबाछोराको शव फेला परेको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय पहलसिंह बूढा र उनका १३ वर्षीय छोरा नरी बूढा रहेका छन्। दुवैजना वैशाख ३ गते डुङ्गा पल्टिँदा नदीमा बेपत्ता भएका थिए। उनीहरू कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर फर्कने क्रममा डुङ्गा दुर्घटनामा […]

रमेश रावतअछाम, वैशाख ५ गते । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिकै कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका बाबुछोरामध्ये छोराको शव फेला परेको छ । बिहीबार...
४ वैशाख, अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उहाँका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्ख…