Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 34 min ago

कृषि अनुदान ठगी प्रकरणमा दुई जना पक्राउ

कृषि फार्मका लागि सरकारी सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाल छन्। जालिम सिंह महतोको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको भन्दै अनुदान दिलाउने प्रलोभन देखाएको आरोप छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

कृषि अनुदान दिलाउने प्रलोभनमा ५ करोड ८० लाख ठगी गर्ने दुई जना सीआईबीको फन्दामा

काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले

story5 publishers
Coverage

4 more headlines since

first · 4h agolatest · 51 min ago
  1. सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    काठमाडौँ । कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो । जालिम सिंह महतोको जाहेरीका आधारमा सिआइबीको टोलीले उनीहरुलाईContinue reading "सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी"

    Artha SarokarPrivate5 publishers
  2. सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो । जालिम सिंह महतोको जाहेरीका आधारमा सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको […]

  3. सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

    सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

    Nagarik News logoNagarik NewsPrivateaparadh5 publishers
  4. कृषि अनुदानका नाममा पाँच करोड बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ

    कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाल छन् ।उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.