
संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापा र महासचिव गुटेरेसबिच भेटवार्ता
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ। भेटमा राजदूत थापाले नेपालमा हालै आएका विपत्तिपछि राष्ट्रसंघीय निकायले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद दिए। उनले महासचिव गुटेरेसको सिद्धान्तनिष्ठ नेतृत्व, बहुपक्षवादप्रतिको प्रतिबद्धता र ‘कोही पनि पछि नपरून्’ भन्ने संकल्पको प्रशंसा गरे।

2 more headlines since

राजदूत थापा र राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापा र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ । भेटमा राजदूत थापाले नेपालमा हालै आएका विपत्तिमा राष्ट्रसंघका निकायले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका छन् ।
राष्ट्रसंघका स्थायी प्रतिनिधि थापा र महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौँ– संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। भेटमा राजदूत थापाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सिद्धान्तनिष्ठ नेतृत्व, बहुपक्षवादप्रतिको दृढ प्रतिबद्धता, र ‘कोही पनि पछि नपरून्’ भन्ने संकल्पको प्रशंसा गरे। साथै, नेपालमा हालै गएको बाढी र प्राकृतिक विपद्पछि संयुक्त राष्ट्रसंघीय संयन्त्रले पुर्याएको अमूल्य सहयोगका लागि […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
बैंकक सम्मेलनमा मन्त्री श्रेष्ठले जलवायु विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्यको आह्वान गरे
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद् न्यून…
+2first: 1d agolast: 19h ago - You might have missedA different thread
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण उद्घाटन
प्रधानमन्त्री बालेन शाहले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमिय…
+2first: 22 Octlast: 24 min ago - Quietly gaining traction6 publishers in the last few hours
मुस्ताङमा एक अर्ब १४ करोडभन्दा बढीको स्याउ उत्पादन अनुमान
हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। कृष…
+2first: 7h agolast: 3h ago