Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

मोइन अलीको अर्धशतकमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले हरायो

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिगको खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौंले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै जनकपुरका ओपनिङ ब्याटर मोइन अलीले ४९ बलमा अर्धशतक पूरा गरे। उनले ३ चौका र २ छक्का प्रहार गर्दै ५१ बलमा ५८ रनमा अविजित रहे। यो जनकपुरको पहिलो जित हो।

3 publishers · 4 headlines · 4 in 24h · developing over 34 min
Broke firstRatopati logoRatopati

काठमाडौँसँगको खेलमा मोइन अलीको अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौँ गोर्खाजका ब्याटर मोइन अलिले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४९ बलमा ५१ रन बनाएर खेलिरहेका छन्।

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 2h ago
  1. मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित

    जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे ।

  2. मोइन अलीले बनाए अर्धशतक

    १२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी काठमाण्डु गोखार्जविरुद्धको खेलमा मोइनले ४९ बलमा अर्धशतक बनाएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरे । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य पछ्याएको जनकपुर जित नजिक छ ।

  3. मोइन अलीको अर्धशतकसँगै जनकपुर जितको संघारमा

    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा अनुभवी अलराउन्डर मोइन अलीको अर्धशतकको मद्दतले जनकपुर बोल्ट्स सहज जिततर्फ अघि बढेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesports4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.